निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ : महासचिव पोखरेल

२०८२ आश्विन २२, बुधबार

काठमाडौँ : राष्ट्रिय निर्माणको औचित्य अझ बढेको बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा राख्दै उनले राष्ट्रसामु नयाँ चुनौती थपिएको तर सामना गर्नुको विकल्प नरहेको बताएका हुन्।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ। राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन,’ उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार