पपुवा न्युगिनीमा ६.७ म्याग्निच्युडको भूकम्प

२०८२ आश्विन २२, बुधबार

काठमाडाैं : मंगलबार पपुवा न्यु गिनीमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

पपुवा न्युगिनीको लाएबाट २१ किलोमिटर पश्चिममा ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । १०७.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ६.७० डिग्री दक्षिण अक्षांश र १४६.८० डिग्री पूर्वी देशान्तरमा रहेको अनुमान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार