सर्लाहीमा डुबेर एक युवकको मृत्यु

२०८२ आश्विन २४, शुक्रबार

मलङ्गवा : बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको छ ।रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार