काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी २१ फागुनको चुनावको तयारीमा जुटेको छ ।
प्रवक्ता मनीष झाका अनुसार उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र लेखन समिति गठन भएको छ ।
रास्वपाले चुनावी वातावरण बनाउन र वाचापत्र तयारीमा तीव्रता दिएको हो ।





