आज बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित

२०८२ आश्विन २५, शनिबार

काठमाडौँ : नेकपा एमालेकाे सचिवालय बैठक स्थगित भएको छ ।

आज बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको हो ।

बैठक आइतबार ११ बजे बस्नेगरी सरेको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए । अध्यक्ष ओलीलाई रुघा खोकीले सताएको अधिकारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार