जेनजी छलफलमा विवादपछि, राष्ट्रपतिको बैठक सारियो

२०८२ आश्विन २५, शनिबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिहरूबीच आज तय गरिएको छलफल सोमबारका लागि सारिएको छ।

राष्ट्रपतिको सचिवालयका अनुसार सहभागी प्रतिनिधिबारे विवाद उठेपछि छलफल सोमबार दिउँसो ३ बजे हुने भएको हो।

यसअघि शुक्रबार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा निर्वाचन तयारी र पछिल्लो राजनीतिक अवस्थाबारे चर्चा भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार