नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक सर्‍यो

२०८२ आश्विन २७, सोमबार

काठमाडौं : नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी सरेको हो । गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठक बोलाइएको थियो भने त्यसयता लगातार कार्यसम्पादन समितिको बैठक बसिरहेको थियो । केन्द्रीय समितिमा पेस गर्ने साझा एजेन्डामा सहमति जुट्न नसक्दा बैठकको समय सारिएको छ ।

आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक मंगलबारका लागि सारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार