किसान झैँ फोहोर लेख्नुभन्दा बरू हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि! : हर्क साम्पाङ

२०८२ आश्विन २८, मंगलवार

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले ‘किसान झैँ फोहोर’ लेखेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको आलोचना गरेका छन्।

माटोलाई फोहर ठान्नेविरुद्ध माटोको टीका लगाएर देश बचाउन आफू आएको उनले बताए।

‘किसान झैँ फोहोर लेख्नुभन्दा बरू हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि!’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माटोलाई फोहोर ठान्नेहरूविरुद्ध हामी आएका छौँ माटोको टीका लगाएर देश बचाउन!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार