रास्वपाले पौडेल र जोशीलाई गर्‍यो पार्टीमा स्वागत

२०८२ आश्विन २९, बुधबार

काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जगन्नाथ पौडेल र शोभा बिजुक्छेलाई पार्टीमा स्वागत गरेको छ ।

उनीहरु रास्वपाको सल्लाहकार परिषदका सदस्य हुन् ।

पार्टीमा उनीहरुलाई कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटीलगायतले स्वागत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार