जसपा नेपालका मधेश प्रदेश सांसद कुशवाहा निलम्बित

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् ।

भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालतमा आजै मुद्दा दायर गरेको थियो । अख्तियारले मधेश प्रदेश सभालाई जानकारी गराएको छ।

अख्तियारको पत्र अनुसार मधेश प्रदेशसभाले कुशवाहालाई सांसद पदबाट निलम्बन गरेको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार