कस्तो रहनेछ आजको मौसम ?

२०८२ कार्तिक १, शनिबार

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । मौसम महाशाखाले आज बिहान ६ बजे बुलेटिन जारी गरी भोलि आइतबार बिहान ६ बजेसम्मको सम्भावित मौसमबारे जानकारी दिएको हो।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाड भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार