रुपन्देहीको अगरबत्ती उद्योगमा भीषण आगलागी

२०८२ कार्तिक १, शनिबार

रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६, भैयाटोल (चित्रगुप्त पथ) स्थित न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा शनिबार बिहान आगलागी भएको छ।

आगलागीबाट के कति क्षति भएको छ भन्ने विवरण अझै आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार