गृहमन्त्री अर्याललाई एमाले फोबिया भयो : महेश बस्नेत

२०८२ कार्तिक ६, बिहीबार

काठमाडौँ : नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई एमाले फोबिया भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बस्नेतले बालुवाटारमा भनाभन भएको प्रसंग उल्लेख गर्दै चोरको खुट्टो काट भन्दा चोरले खुट्टा उचाले जस्तै, गृहमन्त्री अर्याललाई अहिले एमाले फोबिया भएको स्पष्ट देखिएको र उनी आफ्नै कर्मका कारण आतंकित देखिएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार