विप्लवको पार्टी विभाजन

२०८२ कार्तिक १५, शनिबार

काठमाडौं : वामपन्थी दलहरूबीच ध्रुवीकरण भइरहेको बेला नेत्रविक्रम चन्द विप्लवको पार्टी विभाजन भएको छ ।

सो पार्टीका ७५ जना केन्द्रीय सदस्यको भेलाले चिरन पुनलाई महासचिव चयन गरेको छ ।

माओवादी केन्द्रसँगको एकताका लागि विप्लव तयार नभएको, एमालेसँग सम्पर्क बढाएको जस्ता आरोप लगाउँदै चिरन समूहले शुक्रबार काठमाडौंमा छुट्टै भला गरेका थिए । सो भेलाले पुनलाई महासचिव चयन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार