काठमाडौं : आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक श्रृङ्खलामा नेपालले अमेरिकाविरुद्ध टस हारेको छ।
दुबईस्थित आईसीसीए मैदानमा हुने यो खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने भएको छ भने नेपालले ब्याटिङ गर्ने भएको छ।
खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।










