घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक १८, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १४ सय रुपैयाँले घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६० रूपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले घटेर ३ हजार १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

ताजा समाचार