बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक २३, आईतवार

काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज २ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार २० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ३ हजार १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार