काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
बैठक आज बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा सुरु भएको बैठक निर्णयमा पुग्न सकिरहेको छैन ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा