निर्वाचन आयोगमा रास्वपाले दियो दल दर्ताको निवेदन

२०८२ मंसिर १, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सोमबार निर्वाचनमा आयोगमा पुगेर लीमा अधिकारीसहितका नेताहरूले दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो ।

विधिको शासन, नागरिक सर्वोच्चता र संविधानलाई ट्र्याकमा ल्याउन पनि निर्वाचनमा केन्द्रित हुने निष्कर्षमा रास्वपाले निकालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार