काठमाडौँ : प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुखलाई सरुवा गरेको छ ।
धादिङका एसपी भेषराज रिजाललाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयले सुमित खड्कालाई पठाउने निर्णय गरेको हो । रिजाल ३ महिनाअघि मात्र धादिङ गएका थिए ।
खड्का प्रहरी हेडक्वार्टरमा कार्यरत थिए ।











