नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक : पोखरेल

२०८२ मंसिर १३, शनिबार

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको बताएका छन्।

मुलुक संकटमा रहेको भन्दै उनले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको बताएका हुन्। उनले यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक जिकिर गरे।

‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ,’ पोखरेलले सामाजिक सञ्जालमा लेख्दै छन्, ‘यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौँ–सम्भव छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार