रास्वपाले विवेकशील साझा पार्टीसँग एकता गर्ने

२०८२ मंसिर १३, शनिबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  विवेकशील साझा पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।

गएराती बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने सर्वसम्मत प्रस्तावको रास्वपा केन्द्रीय समितिले सहर्ष स्वागत गर्दै आगामी मङ्सिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार