काठमाडौं : लमही बजारमा रहेको जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन्।
गोली लागेर पसल सञ्चालक १८ वर्षिय दिपक सुनार घाइते भएका छन् । गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ।
गोली प्रहार गरी लुटपाटको प्रयास गरेको प्रहरीले जनाएको छ।










