राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

२०८२ मंसिर २५, बिहीबार

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन्।

बिहीबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेकी हुन् ।

सरकारले हिजो मात्रै जेनजीहरूसँग सम्झौता गरेको थियो । उक्त सम्झौता आजै बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार