महेश बर्तौलाको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी

२०८२ मंसिर २९, सोमबार

काठमाडौं : नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेकपा एमालेको जारी ११ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन्।

बर्तौलाले खुला क्षेत्र तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । एमालेलाई थप मजबुद बनाउने अभियानमा आफू जोडिने दावी गर्दै बर्तौलाले महाधिवेशन प्रतिनिधिलाई मतदानमा अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार