मधेसका मुख्यमन्त्रीले पुस ४ गते विश्वासको मत लिने

२०८२ पुष २, बुधबार

काठमाडौँ : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार (पुस ४) विश्वासको मत लिने भएका छन्।

आज (बुधबार) उनले प्रदेश सभा सचिवालयलाई पत्र लेखेर विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्।

पत्रमा शुक्रबार अपराह्न ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार