एमाले महाधिवेशन : सुरु भयो मतगणना

२०८२ पुष ३, बिहीबार

काठमाडौँ : नेकपा एमालेको महाधिवेशनमा मतगणना सुरु भएको छ । बिहान ८ बजे हुने भनिए पनि केहीबेर ढिला गरी मतगणना सुरु भएको हो।

अबको ३ घण्टाभित्र एकैपटक सबै पदको मतपरिणाम आउने पार्टीको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। आयोगले मतपरिणामपछि आजै शपथ ग्रहण र पदभार ग्रहण समेत राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार