अध्यक्षमा केपी ओलीको शुरुवाती अग्रता

२०८२ पुष ३, बिहीबार

काठमाडौं : नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूवाती अग्रता लिएका छन् ।

हालसम्म आठ विद्युतीय मेसिनको मतगणना गरिएको छ । ८ वटा भोटिङ मशिनको २२३ मत गन्दा ओलीले १५६ र पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार