मतगणना अपडेट : ओलीले ३३३ मत ल्याउँदा पोखरेलको ११० मत

२०८२ पुष ३, बिहीबार

काठमाडौँ : नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् ।

अध्यावधिक विवरणअनुसार ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले ११० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार