मतगणना अपडेटः अध्यक्षमा केपी ओलीकै अग्रता

२०८२ पुष ३, बिहीबार

काठमाडौँ : पछिल्लो मत परिणाम अनुसार एमाले अध्यक्षमा केपी शर्मा ओली निकै अघि देखिएका छन्।

ओलीले ४८९ मत पाउँदा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले १७७ मत मात्रै पाएका छन्।

महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल ३६८ मतसहित अघि छन्। पोखरेल प्यानलका सुरेन्द्र पाण्डेले ३०२ मत पाएका छन्।

मत गणना जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार