जेन-जी आन्दोलनका अगुवा पुरुषोत्तम यादव रास्वपा प्रवेश

२०८२ पुष ४, शुक्रबार

काठमाडौँ : जेनजी आन्दोलनका अगुवामध्येका एक पुरुषोत्तम यादव रवि लामिछाने नेतृत्वको रास्वपा प्रवेश गरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा उनी रास्वपाको प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूचीमा राखिएका छन् ।

यादव स्वयमले सिराहा–४ बाट चुनाव लड्ने भनेका थिए । अहिले रास्वपाबाट समानुपातिकतर्फ प्रारम्भिक सूचिमा यादवको नाम समावेश भएपनि उनी पार्टीले चुनाव लड्ने मनस्थितिमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार