सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष ७, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ३ हजार ४ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज पनि ३ हजार ४ सय रूपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार १ सय ५ रूपैयाँ कायम भएकोमा आज १ सय ३० रूपैयाँले बढेर ४ हजार २ सय ३५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार