माइतीघरमा जेन-जी लाई प्रहरीले रोक्यो

२०८२ पुष ७, सोमबार

काठमाडौँ : माइतीघर मण्डलामा अनुमति नलिई आन्दोलन गर्न पुगेका जेन जी अभियन्ताहरूलाई प्रहरीले अघि बढ्न दिएको छैन। जेन जीका अगुवा मिराज ढुंगानासहितको टोलीले आजदेखि माइतीघरमा आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो।

तर, प्रशासनबाट अनुमति नपाएपछि अघि बढ्न खोजेका ढुंगानासहितका जेन–जी अभियन्ताहरूलाई प्रहरीले रोकेको हो। सो क्रममा धकेलाधकेलसमेत भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार