कक्षा १२ को परीक्षा आवेदन फारम खुला

२०८२ पुष ८, मंगलवार

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले २०८३ जेठमा सञ्चालन गर्ने कक्षा १२ को परीक्षाको आवेदन फारम खुला गरेको छ।

बोर्डले आज सूचना जारी गर्दै कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीका लागि परीक्षा आवेदन फारम भर्न आह्वान गरेको हो। बोर्डले सम्बन्धित मावि तथा क्याम्पसहरूलाई यही पुस मसान्तभित्र फारम भर्न भनेको छ।

बिलम्ब शुल्क तिरेर माघ १५ गतेसम्म पनि फारम भर्न सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार