बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष ९, बुधबार

काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले बढेर २ लाख  ६८ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ५५ रूपैयाँ कायम भएकोमा आज १ सय ६५ रूपैयाँले बढेर ४ हजार ४ सय २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार