भोलि सार्वजनिक बिदा

२०८२ पुष ९, बुधबार

काठमाडौं : भोलि (बिहीबार) सार्वजनिक बिदा हुने भएको छ ।

सरकारले क्रिसमस डे पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो । डिसेम्बर २५ अर्थात क्रिसमस डेमा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले येशु ख्रिष्टको जन्मदिनको अवसरमा उत्सव मनाउने छन् ।

बिदाको दिन बैंक, बीमा कम्पनी, सेयर बजार तथा सरकारी कार्यालयहरू बन्द रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार