पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथको तयारी

२०८२ पुष ११, शुक्रबार

काठमाडौँ : नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् ।

शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ । उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ । उक्त मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन् ।

शर्मा यसअघि सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार