घर भत्काउने होइन, भित्र सुधार गर्नुपर्छ : चन्द्र भण्डारी

२०८२ पुष ११, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुक सहयोग, समझदारी र दिशा निर्देशनको प्रतीक्षामा रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत नेता भण्डारीले संवाद जरुरी भएको कुरामा जोड दिएका हुन्।

उनले घरको भित्री संरचना परिवर्तन र आवश्यक सुधार गर्न आवश्यक रहेको बताउँदै त्यो सम्भव भएको पनि उल्लेख गरेका छन्। तर, घर भत्काउनु समाधान नहुने उनको तर्क छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार