विध्वंसका योजनाकार र सञ्चालक को थिए भन्ने सार्वजनिक हुँदैछ : महासचिव पोखरेल

२०८२ पुष १३, आईतवार

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन साहको ७ बुँदे सहमतिपछि भदौ २३ र २४ को विध्वंसका योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको टिप्पणी गरेका छन् ।

पोखरेलले आफ्नो धारणा सार्वजनिक गर्दै भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्व गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो भनेका छन् ।

उनले अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी सुरू भएको टिप्पणी गरेका छन् ।Capture

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार