सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष १५, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य ७ हजार ९ सय रुपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रूपैयाँ कायम भएकोमा आज ७ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६२ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रूपैयाँ कायम भएकोमा आज ३ सय ५ रूपैयाँले घटेर ४ हजार ५ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार