काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कुलमानलाई लक्षित गर्दै ‘आफ्नो विचारमा टिक्न नसक्नेहरूलाई भोट होइन बहिष्कार गर्नु पर्छ है नेपाली हो’ भनेका छन् ।
पछिल्लो स्ट्याटसमा उनले हालै राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल भएका कुलमानविरुद्ध ‘आगो’ ओकलेका छन् ।
उनले लेखेका छन्, ‘उज्यालो नेपाल पोइला गयो रे हो ? यस्ताहरुले देशको नेतृत्व गर्ने रे ? एक महिनासम्म नि आफ्नो विचारमा टिक्न नसक्नेहरूलाई भोट होइन बहिष्कार गर्नु पर्छ है नेपाली हो !’






