उच्च पदस्थलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्सबाट पक्राउ

२०८२ पुष १९, शनिबार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित १० जनालाई धम्की दिएको आरोपमा प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्।

उनलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स पुगेको छ। प्रहरी स्रोतका अनुसार कानुनी प्रक्रिया पूरा गरी पाठकलाई सम्भवतः आइतबार काठमाडौं ल्याइने तयारी गरिएको छ।

काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस शहरबाट पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार