काठमाडौँ : अहिले मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
बैठकमा सरकारका काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा