कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

२०८२ पुष २१, सोमबार

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेबारे पनि छलफल हुनेछ । साथै विशेष महाधिवेशनलाई लिएर भइरहेका चर्चाबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार