घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष २३, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ८० रूपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बढेर ४ हजार ९ सय ३५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार