कमला नदीमा पुल पुनर्निर्माण

२०८२ पुष २५, शुक्रबार

धनुषा : सिरहा जोड्ने कमला नदीमा करिब १३ वर्षदेखि निर्माणाधीन रहेको पुलको पुनर्निर्माण कार्य गरिँदै छ ।

पुल निर्माण सम्पन्न चरणमा रहेकै बेला विसं २०७८ असारमा नदीमा आएको बाढीका कारण पुलको दुईवटा पिल्लर भासिएकोमा अहिले मर्मत कार्यलाई तीव्रता दिइएको छ ।

हुलाकी राजमार्गको मेरूदण्डको रूपमा रहेको पुल लामो समय निर्माण सम्पन्र नहुँदा नागरिकले सास्ती भोग्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार