राष्ट्रपतिकी छोरीले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता

२०८२ पुष २९, मंगलवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी छन् ।

प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको पनि नाम थियो । हिजो आयोगमा उनले नाम फिर्ता लिएकी हुन् ।

उनी कास्कीबाट प्रतिनिधित्व गर्छिन् । उनी नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार