बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष ३०, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ हजार ५ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ५ सय रूपैयाँले बढेर २ लाख ७८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३४० सय रूपैयाँ कायम भएकोमा आज ३१५ रूपैयाँले बढेर ५ हजार ६५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार