कांग्रेस उपसभापतिको उम्मेदवार बने महेश आचार्य

२०८२ पुष ३०, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका नेता महेश आचार्य उपसभापति पदको उम्मेदवार बनेका छन् । कांग्रेसको राजधानीको भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।
उनी यसअघि भएको १४ औँ महाधिवेशनमा सोही पदमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार