नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट चुनाव लड्ने

२०८२ माघ ३, शनिबार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन् ।

राष्ट्रियसभामा कार्यकाल सकिएर बिदा हुन लागेका श्रेष्ठ प्रतिनिधि सभाको निर्वाचन लड्न लागेको उनको सचिवालयले जनाएको छ ।

नेकपाले सर्लाहीले श्रेष्ठलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारिस गरेको थियो । सर्लाही ३ मा गएको निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेतीले जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार